शेयर बजारका २९ वर्षीय लगानीकर्ता जो सवा ४ अर्बको कम्पनीमा डाइरेक्टर बने
काठमाण्डौ।शेयर बजार प्रवेश गरेको छोटो समयमै नेप्सेमा सूचीकृत कम्पनीको उच्च तह बोर्ड डाइरेक्टरका रुपमा सुजन बानियाँको इन्ट्री भएको छ ।
बानियाँ शुक्रबार बिन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड(बीएचडीसी)को वार्षिक सर्वसाधारणबाट सर्वसाधारणका तर्फ डाइरेक्टरका रुपमा चुनिएका हुन् । कम्पनीको चुक्ता पूँजी रु. १ अर्ब ५ करोड र बजार पूँजीकरण रु.४ अर्ब २० करोड...