राजस्व ऐन, २०७५ को संशोधन प्रस्ताव पारित
काठमाण्डौ।काठमाण्डौ महानगरपालिकाको राजस्व ऐन, २०७५ को संशोधन प्रस्ताव पारित भएको छ । कामपामा आज भएको नगरसभा ११औँ अधिवेशनको पाचौँँ बैठकले संशोधन प्रस्ताव पारित गरेको हो ।
त्यसैगरी सभामा आगामी आर्थिक वर्ष २०७९/०८० को विस्तृत बजेट तथा कार्यक्रम पेश भएको छ । आजको कार्यसूचीमा विनियोजन विधेयक, २०७९ सम्बन्धमा छलफल र पारित गर्ने विषय समावेश थियो । सभामा विस्तृत बजेट तथा कार्यक्रम...