बलेफीमा सुनामी !
काठमाण्डौ । नयाँ वर्ष २०८२ को पहिलो कारोबार दिन बलेफी हाइड्रोपावर लिमिटेड(बीएचएल)ले ह्याट्रिक गरेको छ ।
आज मंगलबार बलेफीको टप टर्नओभर,टप भोल्युम र टप ट्रान्जेक्सन गरी ३ वटै विधामा सर्वाधिक रेकर्ड कायम गर्र्दै ह्याट्रिक गरेको हो ।
बीएचएलको मंगलबार रु. २ अर्ब १ करोड २९ लाख ९३ हजार १४२.६० सर्वाधिक रकमको कारोबार सम्पन्न भयो । यसैगरी उक्त कम्पनीको ८६ लाख ७८ हजार २२५ कित्ता...