धनकुटामा एबिसी सेक्युरिटीजको शेयर बजार सचेतना कार्यक्रम सम्पन्न,अग्रवाल भन्छन्-‘अर्को बुलका लागि तयार रहनुस्’
धरान।एबीसी सेक्युरिटीज प्राइभेट लिमिटेडले धनकुटामा हिजो(शनिबार) एकदिने शेयर बजार सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
एबीसी से्क्युरिटीजले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विश्व वित्तीय सप्ताह २०२३ को सन्दर्भमा लगानीकर्ताहरुको शेयर बजार र यसमा हुने कारोबारमा जनचेतना फैलाउँदै लगानीलाई सुरक्षित बनाउने उद्धेश्यका साथ ‘सचेतनामुलक कार्यक्रम’ आयोजना भएको धरान...