क्यान इन्फोटेक मेला(भिडिओसहित)
काठमाण्डौ।कम्युटर अशोसिएसन अफ नेपाल (क्यान) महासघंको आयोजनामा २७ औं संस्करणको गत बुधबारदेखि काठमाण्डौको भृकुटीमण्डपमा क्यान इन्फोटेक २०२२ जारी छ ।आगामी बैशाख १२ गतेसम्म चल्ने क्यान इन्फोटेक मेलामा विभिन्न कम्पनीका १७० स्टल छन् । वर्षेनि आयोजना हुँदै आएको यो मेला कोभिड महामारीका कारण दुई वर्षयता हुन सकेको थिएन ।
मेलामा ब्रान्डिङ, आईसीटी एक्सेसरिज, गेम पार्लर, प्रडक्ट...