के होला त आज शेयर बजार ? (प्राविधिक विश्लेषण)
काठमाण्डौ । प्राविधिक विश्लेषणका आधारमा बुधबारको शेयर बजार थप वृद्धि हुने आंकलन गर्न सकिन्छ । प्राविधिक विश्लेषणका आधारमा बजारको सम्भावनाहरुका बारेमा अवगत गराउन गइरहेका छौँ ।
मंगलबारको कारोबार :
मंगलबार २१२५.१९ बाट शुरु भएको बजारको तल्लो विन्दू २१२५.११ रहेको थियो जुन दिन बजार ५४.५५ अंक अर्थात २.५७ प्रतिशत विन्दूले बढेर २१७५.१७ विन्दूमा बन्द भएको देखिन्छ । यस दिन कुल ३०४...