एलसी खोल्ने कार्यलाई निरन्तरता दिन प्रधानमन्त्रीसमक्ष नाडाकोे आग्रह
काठमाण्डौ।नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको चार सदस्यीय प्रतिनिधि मण्डलले प्रधानमन्त्री शेरवहादुर देउवासँग भेट गरेको छ ।
उक्त भेटघाटमा अध्यक्ष थापाले २ खर्ब रुपैयाँभन्दा बढीको लगानी रहेको, हरेक वर्ष १ खर्ब ५० अर्ब भन्दा बढी राजश्वमा योगदान पु¥याउँदै आएको र देशको प्रत्यक्ष रोजगारीमा ५० हजार भन्दा बढीलाई अवसर दिदै आएको नेपालको अटोमोवाइल क्षेत्रलाई नजरअन्दाज...