आईपीओ निष्काशन अगावै नयाँ कम्पनीको प्रमोटर शेयर हारालुछ !
काठमाण्डौ । प्राथमिक बजारमा समेत आईपीओ निष्काशन नभएका प्रमोटर(संस्थापक) शेयरमा दोस्रो बजारमा सक्रिय लगानीकर्ताहरुको आकर्षण बढ्न थालेको छ ।
अस्थिर नीतिका कारण अस्तव्यस्त रहेको दोस्रो बजारमा पछिल्लो समय सक्रिय लगानीकर्ताहरुको प्राथमिक बजारमा समेत आईपीओ निष्काशन नभएका प्रमोटर(संस्थापक) शेयरप्रति आकर्षण बढ्न थालेको हो । प्रति कित्ता रु.१०० मा नै खरिद गर्न मिल्ने भएकाले...