एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
काठमाण्डौ। एभरेष्ट बैंक लिमिटेडले माघ ३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको वार्षिक ८.५ प्रतिशत ब्याजदर पाइने ऋणपत्रमा आवेदन दिने आज (माघ १७ गते) अन्तिम दिन रहेको छ।
बैंकले माघ ३ गतेदेखि ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र, २०८६’ निष्काशन तथा बिक्री खुला गरेको थियो। सो ऋणपत्रको अवधि ८ वर्ष रहनेछ।
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका २ अर्ब रुपैयाँ बराबरको २० लाख...