यसै सातादेखि गार्डियन माइक्रोको शेयर कारोबार हुँदै
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लि.(नेप्से) मा यसैसाता गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लि.को शेयर कारोबार खुल्ने भएको छ ।
आज गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लि.ले नेप्सेमा सूचीकरणका लागि आवेदन दिएसँगै यस कम्पनीको शेयर कारोबार यसैसाता खुल्ने भएको हो ।
सूचीकरणका लागि नेप्सेमा आवेदन दिइएको २ देखि ३ दिनभित्र शेयर कारोबार खुल्ने गर्दछ । जसअनुसार गार्डियन माइक्रो...