सन सेक्युरिटीजको ‘मिशन ०८४’ : ग्राहकहरुलाई विभिन्न आकर्षक अफर
काठमाण्डौ । नयाँ बर्ष २०८१ को शुभ अवसरमा सन सेक्युरिटीज प्राइभेट लिमिटेड (ब्रोकर नं. ६४) ले आफ्ना शेयरधनी, कर्मचारी तथा ग्राहक वर्ग एवं शुभेच्छुकहरुमा नयाँ वर्ष २०८१ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै अनलाइनबाटै भिडियो केवाइसिको माध्यमबाट डिम्याट खाता तथा ब्रोकर खाता खोल्न मिल्ने सुविधा सञ्चालनमा ल्याएको छ ।
नयाँ वर्ष २०८१ को उपलक्ष्यमा सन सेक्युरिटिज प्रा.लि. (ब्रोकर...