बैंकलाई ब्रोकर लाइसेन्स माग्न इन्भेष्टर्स फोरम धितोपत्र बोर्डमा, ४/१२ को सीमा हटाइने
काठमाण्डौ। नेपाल इन्भेष्टर्स फोरम बैंकलाई ब्रोकर लाइसेन्स माग्न नेपाल धितोपत्र बोर्ड पुगेको छ ।
आज शुक्रबार लगानीकर्ता संगठनमध्येका एक नेपाल इन्भेष्टर्स फोरम बैंकलाई ब्रोकर लाइसेन्स माग्न नेपाल इन्भेष्टर्स फोरमको धितोपत्र बोर्ड पुगेको हो ।
फोरमका अध्यक्ष तुलसीराम ढकालसहित गएको टोलीले नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेश कुमार हमाललाई बधाई तथा कार्यकालको...