नेप्सेमा इण्ट्रा–डे करेक्सन, एनआरआइसीले बजार उचाल्न खोज्दै
काठमाण्डौ।बुधबार धितोपत्र बजार निकै रोमाञ्चक र उत्तारचढाव भइरहेको छ ।
नियमित कारोबार समयमा आज बुधबार इण्ट्रा–डे करेक्सन हुँदै निकै रोमाञ्चक र उत्तारचढाव भएको हो ।
आज बुधबारको बजारको उत्तारचढावपूर्ण यात्रामा नेपाल पुर्नबीमा कम्पनी(एनआरआइसी)को पनि मुख्य भूमिका रहेको देखिन्छ । एनआरआइसीले मात्रै बजार पूँजीकरणमा झण्डै ८८ अर्ब रुपैयाँको योगदान रहेको छ । ठूलो बजार...