नयन बास्तोला प्रतिनिधि सभाको उम्मेदवार
काठमाण्डौ।व्यवसायी तथा शेयर लगानीकर्ता नयन्द्र(नयन)बास्तोलाले प्रतिनिधि सभा चुनावमा उम्मेदवारी घोषणा गरेका छन् ।
आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा चुनावमा व्यवसायी तथा शेयर लगानीकर्ता बास्तोलाले स्वतन्त्रबाट उठ्ने घोषणा गरेका हुन् ।
स्थायी ठेगाना भक्तपुरको चाँगुनारायण वडा नम्बर २ दुवाकोट निवासी बास्तोला ट्रेडिङ्ग व्यवसाय तथा शेयर बजारमा लगानीकर्ताका...