'सानिमा ग्रोथ फण्ड' म्युचुअल फण्ड योजनाको इकाई आजदेखि बिक्री खुला, दोस्रो बजारमा ७ रुपैयाँ हाराहारीमा फालाफाल
काठमाण्डौ।सानिमा क्यापिटलले आज कात्तिक १६ गतेबाट सानिमा ग्रोथ फण्ड नामक सामुहिक लगानी कोष योजनाको इकाईहरु बिक्री खुला गरेको छ ।
क्यापिटलले सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा ग्रोथ फण्ड नामक ११ वर्षे बन्दमुखी म्युचुअल फण्ड योजनाको इकाई निष्काशन गरेको हो ।
यस योजनाको आकार १ अर्ब २० करोड रुपैयाँ रहेको छ अर्थात् प्रति इकाई १० रुपैयाँको दरले फण्डको १२ करोड...