युवा नेतृत्वको पारा अलग्गै , प्राधिकरणका पूर्वअध्यक्षहरूबाट अध्यक्ष ओझाले लिए सुझाव
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले समग्र बीमा क्षेत्रलाई सुव्यवस्थितरूपले अगाडि बढाउने सन्दर्भमा विगतका अनुभव, चुनौतीहरूको सामना गर्न विगतमा चालिएका कदम, समस्याहरूको समाधानका लागि गरिएका काम र बीमा क्षेत्रको अपेक्षा लगायतका विषयमा प्राधिकरणका पूर्वअध्यक्षहरूसँग छलफल गर्नुभएको छ ।
नेपाल बीमा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा आज...