भर्खरै आइपीओ निष्काशन गरेका २ कम्पनीको शेयर नेप्सेमा सूचीकृत, कति तोकियो रेन्ज ?
काठमाण्डौ।नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा २ कम्पनीको शेयर सूचीकृत भएको छ ।
नेप्सेमा आज(बिहीबार) शुभम् पावर लिमिटेड र सुपरमादी हाइड्रोपावर लिमिटेडको शेयर सूचीकृत भएको हो ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड र शुभम पावर लिमिटेड (नेप्से सिम्बोल एसपीएलआई) बीच प्रति शेयर अंकित तथा चुक्ता मूल्य रु.१०० कायम भएको २०,००,००० कित्ता साधारण शेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न...