‘युपीसीएल’ मा ह्याट्रिक, अर्को राधी बन्ला ?
काठमाण्डौ । नेप्सेमा युनिभर्सल पावर कम्पनी लि.( युपीसीएल) ले ह्याट्रिक गरेको छ ।
मंगलबार नेप्सेमा युनिभर्सल पावर कम्पनी लि.( युपीसीएल) ले टर्नओभर, भोल्युम र ट्रान्जेक्सन गरी कुल ३ वटैमा सर्वाधिक स्थान ओगट्दै ह्याट्रिक गरेको हो ।
नेप्सेका अनुसार युनिभर्सल पावर कम्पनी लि.( युपीसीएल)को मात्रै मंगलबार ६३ करोड ५८ लाख १९ हजार २३ रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै युनिभर्सल...