नेप्सेको सीईओमा कृष्णबहादुर कार्की

अर्थबिट ०९:१५:०० बजे

तस्वीर : कृष्ण बहाद

काठमाण्डौ।नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०को सीईओमा कृष्णबहादुर कार्की नियुक्त भएका छन् ।

सरकारले हिजो बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले पाल्पाका कार्कीलाई नेप्सेको सीईओमा नियुक्त गरेको हो। नेप्सेको सीईओका लागि डा। केशव श्रेष्ठ, डा। रमेशकुमार भण्डारी र कृष्णबहादुर कार्कीको नाम सिफारिस भएको थियो ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।