नेपाल विद्युत प्राधिकरणलाई इक्रा नेपालद्वारा क्रेडिट रेटिङ

अर्थबिट २०७८-११-११ ०८:३६:०० बजे

काठमाण्डौ।इक्रा नेपाल लिमिटेडले नेपाल विद्युत प्राधिकरणलाई क्रेडिट रेटिङ प्रदान गरेको छ ।

इक्राले प्राधिकरणलाई एए प्लस प्रदान गरेको हो । 

उक्त रेटिङ प्राप्त गर्ने प्राधिकरण समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा उच्च मात्रामा सुरक्षित मानिएएको रेटिङ एजेन्सी संस्था इक्रा नेपालले जनाएको छ । यस्ता रेटिङ प्राप्त गर्ने निकायहरु ज्यादै न्यून क्रेडिट जोखिम रहेको इक्राले बताएको छ ।

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।