सर्वोत्तम सिमेन्टलाई इक्रा नेपालद्वारा क्रेडिट रेटिङ्ग प्रदान

अर्थबिट २०७८-१२-२६ ०९:२७:०० बजे

काठमाण्डौ।इक्रा नेपालले सर्वोत्तम सिमेन्ट लिमिटेडलाई रेटिङ्ग प्रदान गरेको छ । 

इक्राले सर्वोत्तम सिमेन्ट लिमिटेलाई रेटिङ्ग प्रदान गरेको हो । 

इक्राले सर्वोत्तम सिमेन्ट लिमिटेडलाई (इक्रा एनपी–आइआर) ट्रीपल बीप्लस निष्कासनकर्ता रेटिङ्ग प्रदान गरेको छ । यसको अर्थ यस्ता संस्थाहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छन र यस्ता संस्थाहरुमा मध्यम क्रेडिट जोखिम रहेको भन्ने बुझिन्छ ।

उक्त रेटिङ्ग निष्काशनकर्ताको सामान्य क्रेडिट विश्वसनीयता सम्बन्धी राय मात्र हो र यो कुनै खास ऋणपत्र विशेषको राय भने नभएको इक्रा नेपालल स्पष्ट पारेको छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।