काठमाण्डौ।सिभिल बैंकले वार्षिक ११ प्रतिशत ब्याजदर भएको ५ वर्षे अवधिको प्रति कित्ता डिबेञ्चर अंकित मुल्य रु. १ हजार दरको ५० लाख कित्ता डिबेञ्चर ‘सिभिल बैंक डिबेञ्चर २०८४’ को सार्वजनिक र व्यक्तिगत तवरले निष्कासन गर्नका लागि निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापीटल लि.लाई नियुक्त गरेको छ ।
सो सम्बन्धमा बैंक र क्याटिलबीच आज बुधबारका दिन बैंकको केन्द्रीय कार्यालयमा एक कार्यक्रम बीच दुवै पक्षबीच सम्झौता सम्पन्न भएको छ ।