काठमाण्डौ।नेपाल स्टक एक्सचेञ्जमा आज सोमबार निर्धन उत्थान लघुवित्त कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।
नेप्सेमा आज निर्धन उत्थान लघुवित्तको २९.५० प्रतिशत बोनस शेयर सूचीकृत भएको हो ।
निर्धन उत्थान लघुवित्त कम्पनीको २९.५० प्रतिशत बोनस शेयर अर्थात् ५० लाख २५० कित्ता बोनस शेयर सूचीकृत भएको नेप्सेले जानकारी दिएको छ ।