बराह सहकारीमाथि छानविन सुरु(भिडिओसहित)

अर्थबिट २०७९-०४-०८ ०९:३७:०० बजे

धरान।धरानमा रहेको बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सर्वसाधारणबाट उठाएको बचत रकम फिर्ता नगरेपछि बनेको बराह सहकारी पीडित संघर्ष समितिको निरन्तरको दबाब भएपछि ५ सदस्यीय छानविन समिति बनेको छ ।

आज आइतबार धरान उपमहानगरपालिकाले बनाएको छानविन समितिले अब बराह बचत तथा ऋण सहकारी संस्था उपर छानविन तथा कार्वाही प्रक्रिया अघि बढाउने भएको छ ।

छानविन समितिका संयोजक धरान उपमहानगरपालिकाकाको आर्थिक विकास महाशाखाका प्रमुख भक्तिराज शर्मा :

धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल:

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।