कुमारी र एनसीसी बैंकबीच मर्जर हुँदै

अर्थबिट २०७९-०६-१० ०३:२५:०० बजे

काठमाण्डौ।कुमारी बैंक र एनसीसी बैंक मर्जरमा जाने भएको छ । 

आज सोमबार नक्सालमा अवस्थित होटल मेरियटमा आयोजना हुने कार्यक्रममा कुमारी बैंक र एनसीसी बैंकबीच मर्जरमा जान सम्झौता हुने भएको हो ।

स्रोतका अनुसार १ः१ स्वाप रेसियोमा मर्जरमा जाने भएको छ भने मर्जरपछि नाम चाहिँ कुमारी बैंक रहने बताइएको छ । तर मर्जरपछि बैंकको अध्यक्ष भने एनसीसी बैंककै उपेन्द्र केशरी न्यौपाने र सीइओ रमेशराज अर्याल रहनेछन् । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।