नेपाल बैंकर्स संघका पदाधिकारी र अर्थमन्त्री बिष्णु पौडेलबीच भेटघाट

अर्थबिट २०७९-०९-१३ ०४:४४:०० बजे

काठमाण्डौ।नवनियुक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलसँग नेपाल बैंकर्स संघका कार्यकारिणी समितिका पदाधिकारीहरुले आज अर्थ मन्त्रालयमा भेट गरी बधाई तथा शुभकामना प्रदान गरेका छन् ।

सो अवसरमा संघका कार्यबाहक अध्यक्ष सुनिल के. सी. ले वित्तीय स्थायीत्व तथा आर्थिक विकासका लागि बैंकिङ्ग क्षेत्र पूर्णरुपमा सहयोग र समन्वय गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।