निर्धन उत्थान लघुवित्तको लाभांश घोषणा,बोनस र नगद कति?

अर्थबिट २०७९-०९-२० ११:०१:०० बजे

काठमाण्डौ।निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ। 

कम्पनीको हिजो मंगलबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई कुल २० प्रतिशत लाभांश दिने निर्यय गरेको हो।

कम्पनीले १९ प्रतिशत बोनश शेयर र १ प्रतिशत बोनश शेयरमा लाग्ने कर प्रयोजनका लागि गरी कुल २० प्रतिशत लाभांश दिन लागेको हो।

उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि साधारणसभाबाट पारित भए पश्चात शेयरधनीले पाउने छन्। 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।