काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लि.(नेप्से) मा स्टाण्डर्ड चार्टड बैंक लि.को शेयर सूचीकृत भएको छ ।
मंगलबार स्टाण्डर्ड चार्टड बैंक लि.को बोनस शेयर सूचीकृत भएको हो ।
स्टाण्डर्ड चार्टड बैंक लि.को ६.५ प्रतिशतले हुन आउने बोनस शेयर ६१ लाख २९ हजार १४५ कित्ता सूचीकृत भएको नेप्सेले जानकारी दिएको छ ।