नेप्सेमा साढे १० लाख बढी कित्ता सूचीकृत, तपाईंको कम्पनी पर्यो कि ?

अर्थबिट २०८१-१२-१६ ०४:००:०० बजे

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लि.(नेप्से)मा मितेरी डेभलपमेन्ट बैंक लि.(एमडीबी)को बोनस शेयर सूचीकृत भएको छ । 

नेप्सेमा आइतबार मितेरी डेभलपमेन्ट बैंक लि.(एमडीबी)को ९.५०७९ प्रतिशत बोनस शेयर सूचीकृत भएको हो । 

उक्त बैंकको १० लाख ५६ हजार ७३४.२६ कित्ता बोनस शेयर सूचीकृत भएको नेप्सेले जानकारी दिएको छ । 

आइतबार दोस्रो बजारमा मितेरी डेभलपमेन्ट बैंक लि.(एमडीबी)को मूल्य रु.६४८ कायम छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।