काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लि.(नेप्से) मा लुम्बिनी विकास बैंक लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ ।
आइतबार नेप्सेमा लुम्बिनी विकास बैंक लिमिटेडको बोनस शेयर शेयर सूचीकृत भएको हो ।
लुम्बिनी विकास बैंक लिमिटेडले वितरण गरेको ३ प्रतिशत बोनस शेयरले हुन आउने १० लाख ५५ हजार ४४०.२४ कित्ता शेयर सूचीकृत भएको नेप्सेले जानकारी दिएको छ ।