एटीएमको पिन किन ४ वटा मात्रै हुन्छ ?

अर्थबिट २०८२-०१-३० १०:३३:०० बजे

काठमाण्डौ । के तपाईंले कहिल्यै सोच्नुभएको छ, एटीएम मेशिनको पिन किन ४ वटा मात्रै हुन्छ ? 

यो कुरा जान्नुअघि हामीले एटीएमको इतिहास बारे जान्नुपर्ने हुन्छ । 

सन् १९६७ मा एटीएमको सुरुवात लण्डनबाट भएको थियो । तर आज यो दुनियाँको हरेक देशको कुना–कुनामा रहेको छ । 

एटीएमको निर्माण जोन सेफर्ड ब्यारोनले गरेका थिए । त्यसबेला उनले ३ वटा मात्रै अंक समावेश भएको पिन राखेका थिए । तर उनको पत्नीलाई उक्त ३ वटा मात्रै अंक भएको पिन याद गर्न मुश्किल परेको थियो । यही कारणले जोन सेफर्डले एटीएमको पिन ४ वटा अंक भएको राखेका हुन् ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।