बराह सहकारीबाट ठगिएका ८८ वर्षीय वृद्ध जो पुगे हर्क साम्पाङको कार्यकक्षमा (भिडिओसहित)
धरान।धरानको बराह बचत तथा ऋण सहकारी संस्थाले हजारौं सर्वसाधारणबाट अरबौं रकम बचतका रुपमा उठाएर अपचलन गर्ने क्रममा सयौं वृद्धवृद्धाको खाई नखाई राखेको रकम फिर्ता गरेको छैन । जसमध्ये धरान १६ निवासी काशीनाथ सुवेदीको बचत ९ लाख ६० हजार रुपैयाँ समेत सहकारीले भुक्तान गरेको छैन ।
आज आइतबार ८८ वर्षीय सुवेदी दम्पती धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङसमक्ष बराह बचतमा राखेको बचत...