नेप्सेमा २० लाख कित्ता शेयर सूचीकृत,कहिले होला कारोबार ?
काठमाण्डौ।नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा ३ कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।
नेप्सेमा आज मंगलबार ३ वटा कम्पनीको बोनस शेयर सुचिकृत भएको छ जसमा एभरेष्ट इन्स्योरेन्स, समिट लघुवित्त र जनउत्थान सामुदायिक लघुवित्तको बोनस शेयर सूचीकृत भएको हो ।
नेप्सेमा एभरेष्ट इन्स्योरेन्सको ६ प्रतिशतले हुन आउने ७ लाख १० हजार १ सय ६२ दशमलव ६४ कित्ता बोनस शेयर, समिट लघुवित्तको २५.२८५४ प्रतिशतले...