काठमाण्डौ।नेपाल स्टक एक्सचेन्ज लिमिटेड)नेप्से)मा आज शुक्रबार ३० लाख कित्ता हकप्रद सेयर सूचीकृत भएको छ।
आज कर्पोरेट डेभलपमेन्ट बैंकको १५० प्रतिशतले हुन आउने ३० लाख कित्ता हकप्रद सेयर सूचीकृत भएको हो।