नेप्से झण्डै ३ करोड कित्ता साधारण शेयर सूचीकृत, कतिमा हुँदैछ किनबेच?
काठमाण्डौ।नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)मा
मोदी ईनर्जी लिमिटेडको साधारण शेयर सूचीकृत भएको छ ।
आज(मंगलबार)मोदी ईनर्जी लिमिटेड(एमईएल)को साधारण शेयर सूचीकरण गरिएको नेप्सेले जानकारी दिएको हो ।
आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र मोदी ईनर्जी लिमिटेड (नेप्से सिम्बोल एमईएल) बीच प्रति शेयर अंकित तथा चुक्ता मूल्य रु.१०० कायम भएको २,९०,००,००० कित्ता साधारण शेयर...