एनपीएल र अनलाइन सेक्युरिटीजको संयुक्त आयोजनामा बर्दिबासमा लगानीकर्ता साक्षरता कार्यक्रम
काठमाण्डौ।नेपाल पूँजीबजार लगानीकर्ता संघ(एनपीएल)र अनलाइन सेक्युुरिटीजको संयुक्त आयोजनामा हिजो शनिबार बर्दिबासमा लगानीकर्त साक्षरता कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको छ ।
महोत्तरी जिल्लाको बर्दिबासस्थित होटल गौतममा एनपीएल र अनलाइन सेक्युरिटीजको संयुक्त आयोजनामा बर्दिबासमा लगानीकर्ता साक्षरता कार्यक्रम सम्पन्न भएको हो । बर्दिबासमै अनलाइन सेकुरिटिज (ब्रोकर...