सस्तियो दोस्रो बजार, अब रिलायन्सको शेयर सय रुपैयाँमै किन्न पाइने
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लि.(नेप्से) मा रिलायन्स स्पिनिङ्ग मिल्स लि. र सालपा विकास बैंकको आईपीओ सूचीकृत भएको छ।
सालपा विकास बैंकको ५२ लाख २३ हजार ८८० कित्ता र रिलायन्स स्पिनिङ मिल्सको १ करोड ९० लाख कित्ता सेयर सूचीकरण गरिएको हो।
दुवै कम्पनीको दोस्रो बजारमा कारोबार आगामी फागुन ४ गतेदेखि सुरु हुनेछ। दुवै कम्पनीकाको पहिलो कारोबारका लागि नेप्सेले १०० रुपैयाँदेखि ३००...