काठमाण्डौ।इक्रा नेपालले हिमालयन हाइड्रोपावर लिमिटेडलाई रेटिङ्ग प्रदान गरेको छ ।
इक्राले हिमालयन हाइड्रोपावर लिमिटेडलाई रेटिङ्ग प्रदान गरेको हो ।
इक्राले हिमालयन हाइड्रोपावर लिमिटेडलाई (इक्रा एनपी–आइआर)डब्बल बी प्लस निष्कासनकर्ता रेटिङ्ग प्रदान गरेको छ । यसको अर्थ यस्ता संस्थाहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा उच्च जोखिम मानिन्छन र यस्ता संस्थाहरुमा उच्च क्रेडिट जोखिम रहेको भन्ने बुझिन्छ ।
उक्त रेटिङ्ग निष्काशनकर्ताको सामान्य क्रेडिट विश्वसनीयता सम्बन्धी राय मात्र हो र यो कुनै खास ऋणपत्र विशेषको राय भने नभएको इक्रा नेपालल स्पष्ट पारेको छ ।