काठमाण्डौ।नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा जलविद्युत् लगानी तथा विकास कम्पनी(एचआईडीसीएल)को १० लाख ७ हजार १७० कित्ता हकप्रद शेयर सूचीकृत भएको छ ।
बिहीबार अक्सनबाट बिक्री भएको एचआईडीसीएलको संस्थापक समूहतर्फको हकप्रद शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।