नेप्सेद्वारा प्राइम बैंकसहित ४ कम्पनीका नयाँ शेयरमूल्य निर्धारण, भोलि कतिमा खुल्दैछ ?
काठमाण्डौ।नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा प्राइम कमर्सियल बैंकसहित ४ कम्पनीको मूल्य समायोजन गरेको छ ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ प्राइम कमर्सियल बैंक,नेपाल बैंक लिमिटेड,एचआइडीसीएल र मितेरी डेभलपमेन्ट बैंकले बुक क्लोज गरेसँगै नेप्सेले आज ४ वटै कम्पनीको शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले यस दिन प्राइम बैंकको ४ प्रतिशत बोनस शेयर...