धरान।सुनसरीको धरानमा सञ्चालनमा रहेको बराह बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मान बहादुर विश्वकर्माले सर्वसाधारणलाई ठगी गरेको र सम्बन्धित निकायले फौजदारी अभियोगमा पक्राउ गर्नुपर्ने धरान उपमहानगरपालिकाको धारणा रहेको छ ।
धरान उपमहानगरपालिकाका आर्थिक विकास महाशाखा प्रमुख भक्तिराज शर्माले बराह सहकारीका अध्यक्ष मान बहादुर विश्वकर्माले ठगी गरेका हुनाले सम्बन्धित निकायले फौजदारी अभियोगमा सजाय दिइनुपर्ने बताएका हुन् ।
धरानभरिमा सञ्चालित करिब ९० वटा सहकारी संस्थाहरु नियमन गर्दै आइरहेको उपमहानगरपालिकाका आर्थिक विकास महाशाखा प्रमुख भक्तिराज शर्मासँग गरिएको भिडिओ अन्तवार्ता हेर्नुस् :