भेट्रान लगानीकर्ता अम्बिका पौडेल जसले देखे शेयर बजार बढ्ने १ दर्जन आधार
काठमाण्डौ।नेपाल उद्योग वाणिज्य संघ,पूँजीबजार फोरमका सभापति तथा भेट्रान शेयर लगानीकर्ता अम्बिका प्रसाद पौडेलले १ दर्जन आधार प्रस्तुत गर्दै शेयर बजार बढ्ने प्रक्षेपण गरेका छन् ।
पौडेलले सामाजिक सञ्जालमा १ दर्जन सूचीवद्ध गर्दै आगामी दिनमा शेयर बजार बढ्ने प्रक्षेपण गरेका हुन् । १२ वटा आशाका किरणहरुले नयाँ पालुवालाई फक्रन सहयोग गर्ने जिकिर गरेका उनले क्षितिजबाट...