मौद्रिक नीतिका यी व्यवस्था जसले शेयर बजारमा ल्याउनेछ उछाल
काठमाण्डौ।गत शुक्रबार सार्वजनिक भएको मौद्रिक नीतिलाई गहिराईमा बुझ्न जरुरी छ ।.बिदेशी सञ्चितीमा भइरहेको गिरावटलाई रोक्न चालू आवको मौद्रिक नीतिमा कडा प्रावधानसमेत व्यवस्था गरिएको छ ।
कोभिड अनि रुस र युक्रेन युद्धले विश्वव्यापी प्रभाव परिरहेको बेला नेपाल पनि अछूतो रहने कुरो भएन ।
शेयर बजार भनेको यस्तो बजार हो जहाँ अनुभवी र ठूला लगानीकर्ताहरुसमेत बजारले मात खुवाइरहेको...