शेयर बजार अझै माथि जान्छ ?, यस्तो छ विज्ञहरुको दाबी
काठमाण्डौ । नेप्से परिसूचकको लगातार वृद्धि र उल्लेख्य कारोबार रकमले शेयर बजार गुल्जार भइरहेको छ ।
नेपाल राष्ट्र बैंकले शेयर कर्जाको जोखिम भार घटाउँदै खुकुलो कर्जा नीति लिनु , आर्थिक मन्दीका बीच सार्वजनिक तथ्यांक(राष्ट्रिय तथ्यांक विभागले चालु आवको पहिलो त्रैमासमा जीडीपी ३.२ प्रतिशतले वृद्धि) ले राहतको श्वास फेर्नु, निक्षेपको ब्याजदर घट्दै जानु, नेपाल–भारतबीच १० हजार...