सीएचडीसीकोे किन भयो सर्वाधिक कारोबार ?
काठमाण्डौ । धितोपत्र बजारमा आज सिईडीबी होल्डिङ्ग लि.(सीएचडीसी) को सर्वाधिक कारोबार भएको छ ।
नेप्सेमा सूचीकृत लगानी उपसमूहको सिईडीबी होल्डिङ्ग लि.(सीएचडीसी) को आज मंगलबार सर्वाधिक कारोबार भएको हो ।
सीएचडीसीले मंगलबार प्रतिकित्ता रु २ हजार ८० देखि रु.२ हजार १२९ सम्म कुल १ लाख ७६ हजार ७०४ कित्ता ३६ करोड ८१ लाख ८२ हजार ८९८ रुपैयाँ बराबरको सर्वाधिक कारोबारको रेकर्ड कायम गरेको...