नेपाल विद्युत प्राधिकरणलाई इक्रा नेपालद्वारा क्रेडिट रेटिङ
काठमाण्डौ।इक्रा नेपाल लिमिटेडले नेपाल विद्युत प्राधिकरणलाई क्रेडिट रेटिङ प्रदान गरेको छ ।
इक्राले प्राधिकरणलाई एए प्लस प्रदान गरेको हो ।
उक्त रेटिङ प्राप्त गर्ने प्राधिकरण समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा उच्च मात्रामा सुरक्षित मानिएएको रेटिङ एजेन्सी संस्था इक्रा नेपालले जनाएको छ । यस्ता रेटिङ प्राप्त गर्ने निकायहरु ज्यादै न्यून क्रेडिट जोखिम रहेको...