निर्धन उत्थान लघुवित्तको ‘व्यवसायिक बेमौसमी तरकारी खेती तालिम’ सम्पन
काठमाण्डौ।निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले “व्यवसायिक बेमौसमी तरकारी खेती तालिम” को आयोजना गरेको छ ।
लघुवित्तको शाखा कार्यालय नवलपुर, सर्लाहीले ३६ जना ग्राहक सदस्यहरूको सहभागितामा चैत २४ गतेदेखि २६ गतेसम्म “व्यवसायिक बेमौसमी तरकारी खेती तालिम” सम्पन्न गरिएको नवलपुर शाखा प्रमुख शिवराज काफ्लेले जानकारी दिए ।
लालबन्दी नगरपालिका १ का वडाअध्यक्ष...