न्यादी हाइड्रोपावरको शेयरमूल्य एकैदिन १२ प्रतिशत बढी बढ्यो, बजारमा थामिनसक्नु माग
काठमाण्डौ । न्यादी हाइड्रोपावर लि.(एनवाईएडीआई) मा सकारात्मक सर्किट लागेको छ ।
अहिले कारोबार सत्रमा न्यादी हाइड्रोपावर लि. मा हिजोको अन्तिम मूल्यको १० प्रतिशत वृद्धि भई सकारात्मक सर्किट लागेको हो । आइतबार कम्पनीको अन्तिममूल्य ७४० रुपैयाँ थियो तर आज सोमबार कम्पनीको मूल्यमा १० प्रतिशत वृद्धि भई ८१४ रुपैयाँ प्रतिकित्ता कायम हुन पुगेको हो । भर्खरै यो कम्पनीको शेयरभाउ आजकै...