कफी कल्चरमा रमाउँदै पोख्रेली जसले पिउँछन् १ अर्बको कफी,१० हजार बढी रोजगार
पोखरा।अहिलेको पोखे्रली समाजमा कफी कल्चर बढ्दो छ । सहरका हरेक कुनामा कफी शप खुलेका छन् । युवादेखि वृद्धवृद्धा वर्ग सम्मका कफी पारखीहरु भेटिन्छन् । कफीसँग सम्बन्धित व्यबसाय जस्तै कफी खेती, कफी प्रोसेसिङ, कफी शप, तथा कफी मेशिन बिक्री लगायतका व्यवसायहरु मौलाएका छन् । होटल तथा रेस्टुँराहरुमा कफी मेशिन राख्नु अनिवार्य जस्तै बनिरहेको छ । तर, कुनै समय यस्तो पनि थियो जुन बेला यहाँ...