नेप्सेमा थप नयाँ कम्पनीको आइपीओ सूचीकृत, भोलि कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौ।नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको साधारण शेयर सूचीकरण भएको छ ।
आज(मंगलबार)रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको साधारण शेयर नेप्सेमा सूचीकरण भएको हो ।
आज नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र रावा इनर्जी डेभलपमेन्ट लिमिटेड (नेप्से सिम्बोल आरएडब्लुए) बीच प्रति शेयर अंकित तथा चुक्ता मूल्य रु.१०० कायम भएको २८,००,००० कित्ता साधारण...